५ जेष्ठ २०८१, शनिबार

Tag: मोबाइल बैंकिंग

अब वाणिज्य बैंकको मोबाइल बैंकिंगबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

काठमाडौँ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ ।यस सम्झौताले राष्ट्रिय वाणिज्य बैंकका प्रयोगकर्ताहरूलाई मोबाइल बैंकिङ एपमार्फत् खल्ती पैसामा राख्न गर्न सम्भव बनाएको छ । यो साझेदारीसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले