२ जेष्ठ २०८१, बुधबार

Tag: मेहन्दी

साँघुरो गल्लीभित्र चुरा र मेहन्दीको व्यापार

काशीराम शर्मा, बाँके, ९ साउन । नेपालगञ्जको सबैभन्दा पुरानो बजार हो, एकलैनी । एकलैनी बजारको साघुँरो गल्लीसँग नेपालगञ्जको परिचय जोडिएको छ । हुन त नेपालगञ्ज धेरै विकसित भइसक्यो । एकलैनीभन्दा ठूला बजार र गल्लीहरु नेपालगञ्जमा जताततै विस्तार भइसके । नेपालगञ्जमा