६ जेष्ठ २०८१, आइतबार

Tag: मेलम्चीको स्थलगत अनुगमन

मेलम्चीको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री प्रचण्ड सिन्धुपाल्चोकमा

मेलम्ची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुग्नु पुगेका छन् । प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती