६ जेष्ठ २०८१, आइतबार

Tag: मेलम्चीको वैकल्पिक प्रणाली

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ । मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिला पानी हुँदा पनि काठमाडौँ उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत गरिएको मेलम्ची खानपानी विकास समितिले जनाएको छ ।