३ जेष्ठ २०८१, बिहिबार

Tag: मेडिकल शिक्षा

मेडिकल अध्ययनका लागि बंगलादेश जाने विद्यार्थी मर्कामा

२१ साउन, काठमाडौँ ।  सरकारले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई सहयोग नगरेका कारण अधिकांश विद्यार्थीले दुःख पाइरहेको नेपाल मेडिकल स्टुडेन्ट एशोसियशन बंगलादेशले जनाएको छ । सो एशोसिएशनले आइतबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी बंगलादेशमा पढ्नका लागि जाने विद्यार्थीसँग