६ जेष्ठ २०८१, आइतबार

Tag: मृत्यु भएका १० जना

जहाज दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौँ ल्याइयो

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौँ ल्याइएको छ । सोमबार साँझ ६:३० बजे डीएनए परीक्षणका लागि मृतक १० जनाको शवलाई नेपाली सेनाको हेलिकप्टर काठमाडौं