३ जेष्ठ २०८१, बिहिबार

Tag: मृत्युदर शून्य

काभ्रेपलाञ्चोकमा कोरोना संक्रमितको मृत्युदर शून्य

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता करिब तीन महिनाको अवधिमा काभ्रेपलाञ्चोकमा १२० सङ्क्रमितको मृत्यु भयो । यही अवधिमा जिल्लामा करिब ८ हजारमा कोरोना सङ्क्रमण देखिएको एक तथ्याङ्कले देखाएको छ । विगत चार दिनदेखि जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना