६ जेष्ठ २०८१, आइतबार

Tag: मुस्ताङवासीको माग

जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरण गरिदिन प्रधानमन्त्रीलाई मुस्ताङवासीको माग

अन्नपूर्ण, कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मुस्ताङवासीले जलवायु परिवर्तनको असरबाट हुने क्षति न्यूनीकरणका लागि नयाँ कार्यक्रम सञ्चालन गरिदिन माग गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले मुस्ताङको सदरमुकाम जोमसोममा आज आयोजना