५ जेष्ठ २०८१, शनिबार

Tag: मुलुक अग्रगमन

चुनावपछि मुलुक अग्रगमनको बाटामा अघि बढ्ने नेकपाको विश्वास, प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छः कांग्रेस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद देवेन्द्र दाहालले जनताका बीचमा जाने सरकारको कदमविरुद्ध अनावश्यक सडक आन्दोलन गर्दा कोरानाको सङ्क्रमण फैलन सक्नेतर्फ सचेत रहन आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैकठमा उहाँले भन्नुभयो, “आफ्नै नेताहरुको मानमर्दन गर्ने ढङ्गबाट गालीगलोजमा उत्रिँदै सडकमा