५ जेष्ठ २०८१, शनिबार

Tag: मार्सीधानमा संक्रमण

जुम्लामा भित्र्याउने बेलाको मार्सीधानमा ‘ब्लाष्ट’ रोगको संक्रमण

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधानबालीमा ब्लाष्ट रोगको संक्रमण देखापरेको छ । भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन् । स्थानीयवासी धनप्रसाद चौलागाईँले ब्लाष्ट रोगको समस्याले धानलाई क्षति गरेको बताए । उनको खेतबाट करिब २२ क्विन्टल