२ जेष्ठ २०८१, बुधबार

Tag: मार्च

मार्चमा दश हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या सन् २०२१ को तीन महिनाको अवधिमा सबैभन्दा धेरै हो । वर्षको पहिलो तीन महिनामा कूल ३२ हजार ९९७ पर्यटक नेपाल आएका छन्