८ जेष्ठ २०८१, मंगलबार

Tag: मारवाडी सेवा समिति

पर्यटनमन्त्री आलेले गरे मारवाडी सेवा समितिलाई ५ महिनाको तलब दिने घोषणा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मारवाडी सेवा समितिलाई आफ्नो ५ महिनाको तलब दिने घोषणा गरेका छन् । समितिको ६९ औँ स्थापना दिवसका अवसरमा हिजो पशुपति धर्मसालामा आयोजना गरेको निःशूल्क कृतिम खुट्टा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री