६ जेष्ठ २०८१, आइतबार

Tag: मानुषी लघुवित्त वित्तीय संस्था

मानुषी लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपिओ सर्वसाधारणमा जारी गरेको थियो ।