६ जेष्ठ २०८१, आइतबार

Tag: मानिसको मृत्यु

आखिर कसरी भयो यत्रो ५० जना मानिसको मृत्यु ?

अबुजा । हैजाका कारण नाइजेरियामा यसवर्ष अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार दिएको जानकारी अनुसार देशका आठ प्रदेशमा फैलिएको हैजाका कारण उनीहरूको मृृत्यु भएको हो । रोग नियन्त्रण केन्द्रले हैजा तथा झाडापखाला जस्तो लक्षण