६ जेष्ठ २०८१, आइतबार

Tag: मानव बस्ती

सिन्धुलीमा जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि त्रास

सिन्धुली । कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा राति जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । रातका समयमा तीन हात्ती बस्तीमा प्रवेश गर्दा स्थानीय रातभर नै जाग्राम बस्नुपरेको थियो । कमलामाई नगर उपप्रमुख