६ जेष्ठ २०८१, आइतबार

Tag: माछा मीठो असला

बागलुङको दरमखोला : माछा मीठो असला, प्रदूषणले कुरमा कसरी बसला ?

बागलुङ । राजेन्द्र विक पेशाले सवारी चालक हुनुहुन्छ । जिपमा यात्रु बोकेर गन्तव्यतिर हुइँकिनु उहाँको दैनिकी हो । अपर्झट्को बिदा या यात्रु नपाइँदा भने विकलाई पनि फुर्सद मिल्छ । एकै दिनलाई भए पनि नियमित कामबाट उनी उम्कन पाउछन् । विक