२ जेष्ठ २०८१, बुधबार

Tag: माघको पहिलो साता

माघको पहिलो साताबाट अग्रपंक्तिमा काम गर्नेलाई कोरोनाको तेस्रो मात्रा दिइने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्ति काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ । मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी,