३ जेष्ठ २०८१, बिहिबार

Tag: माग्ने

उत्तर आधुनिक माग्ने

उ, मन्द मन्द मुस्कानका साथ सुस्त सुस्त गतीमा दाँयाँ बाँयाँ हेर्दै, कहिले जुँगा मुसार्दै, कहिले कपाल मिलाउँदै खुलेयाँम सडकमा टहली रहेको साँढे जस्तै निर्धक्कका साथ ङिच्च ङिच्च गर्दै रुप बदल्दै, भेष बदल्दै कहिले गर्जदै, कहिले अट्टा हाँसोका साथ हात फैलाउँदै