६ जेष्ठ २०८१, आइतबार

Tag: महिला विश्वकप क्रिकेट

महिला विश्वकप क्रिकेट : अस्ट्रेलियाको विशाल स्कोर (अपडेट)

मेलबोर्न, २५ फागुन । अस्ट्रेलियामा जारी टी२० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारतबीच मेलबोर्न क्रिकेट मैदान (एमसिजी) मा आइतबार भइरहेको फाइनल खेलमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ