६ जेष्ठ २०८१, आइतबार

Tag: महिलालाई उद्यम

महिलालाई उद्यम गर्न सघाउँदै बागलुङको तमानखोला गाउँपालिका

ढोरपाटन, बागलुङ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ । गाउँपालिकाले छवटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो । गाउँका महिलाले सीप सिकेर लघुउद्यम सञ्चालन थालेका छन् । दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित