५ जेष्ठ २०८१, शनिबार

Tag: महायज्ञबाट सङ्कलित रकम

महायज्ञबाट सङ्कलित रकमबाट मन्दिर पुनःनिर्माण

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको पुनः निर्माण गरिएको छ । पुनःनिर्मित सो मन्दिरको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिद्वारा आइतबार आयोजित कार्यक्रममा शुभारम्भ समेत गरिएको छ । पन्ध्रौँ शताब्दीमा निर्माण भएको जगन्नाथ