५ जेष्ठ २०८१, शनिबार

Tag: महानगरको प्रमुख

काठमाडौँ महानगरको प्रमुखका ५६ र उपप्रमुखका लागि ३१ जनाको उम्मेदवारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिएका हुन् भने बाँकी ३५ ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराएका