४ जेष्ठ २०८१, शुक्रबार

Tag: महाकाली तुइन घटना

महाकाली तुइन घटना : बेपत्ता जयसिंहको बैतडीमा पनि खोजी जारी

बैतडी । महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको खोजी बैतडीमा पनि भइरहेको छ । गत साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा जयसिंह महाकाली नदीमा बेपत्ता