५ जेष्ठ २०८१, शनिबार

Tag: मलेसियाली विमान

मलेसियाली विमान खसालेको आरोपमा चार जना दोषी

नेदरल्यान्डस्, ५ असार । मलेसियन एयरलाइन्स एमएच१७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले तीन जना रुसी र एक जना युक्रेनियाली नागरिकलाई दोषी ठहर गरेको छ । युक्रेनको आकाशमा उडिरहेको उक्त विमान पाँच वर्षअघि गोली हानी खसाल्दा विमानमा यात्रारत सबै