६ जेष्ठ २०८१, आइतबार

Tag: ममताप्रसाद चौधरी

आत्मबल बढाउन सङ्क्रमितका घरघरमा स्वास्थ्यकर्मीसहित नगरप्रमुख

धनगढी । कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बसेकाहरूको हौसला बढाउन कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी स्वास्थ्यकर्मीको टोलीसहित सङ्क्रमितका घरघरमा पुगेपछि आफूहरूमा सकारात्मक ऊर्जा आएको सङ्क्रमितहरूले बताएका छन् । कोरोना सङ्क्रमणको दोस्रो चरणका कारण प्रभावित बनेको कैलालीमा सङ्क्रमणको दर केही