६ जेष्ठ २०८१, आइतबार

Tag: मनपरि गर्नेलाई छुट

सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई छुट दिने छैन : मन्त्री आले

काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई छुट नदिने बताएका छन् । साथै उनले नेपाल सबै जातजाती तथा धर्मावलम्बीहरुको साझा फूलबारी भएको बताएका छन् । नेपाल विश्व हिन्दू महासङ्घले आज काठमाडौँमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय