६ जेष्ठ २०८१, आइतबार

Tag: मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड

मध्य भोटेकोशीको आइपिओ बाँडफाँट

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २३