६ जेष्ठ २०८१, आइतबार

Tag: मध्य क्षेत्र

भियतनामको मध्य क्षेत्रमा भएको आगलागीमा ६ जनाको मृत्यु

हनोई । मध्य भियतनामको घेएन प्रान्तमा घरको आगोले छ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार उल्लेख गरेका छन् । स्थानीय समय अनुसार मङ्गलबार १२ बजे पछि विन्ह शहरकोे तीन तले घरमा आगो लागेको थियो । आगोे तुरुन्तै घरभरि फैलिएको र