२ जेष्ठ २०८१, बुधबार

Tag: मधेस र मधेसी जनता

मधेस र मधेसी जनताले सुख-दुःखको साथी माओवादी केन्द्र नै हो : प्रचण्ड

धनुषा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस र मधेसी जनताले सुख-दुःखको साथी माओवादी केन्द्र नै भएको दावी गरेका छन् । धनुषाको मिथिला विहारी नगरपालिकाको चुनावीसभालाई आज सम्बोधन गर्दै उनले मधेस र मधेसी जनताले सुखदुःखको साथी माओवादी