६ जेष्ठ २०८१, आइतबार

Tag: मतदान पुनः सुरु

रोकिएको उद्योग वाणिज्य महासंघको मतदान पुनः सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका आज बिहान १० बजेदेखि सुरु भएर रोकिएको मतदान पुन: सुरु भएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केही समयका लागि रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको मतदान फेरि सुरु भएको हो