६ जेष्ठ २०८१, आइतबार

Tag: मजदूर घाइते

कैलालीमा ट्याक्टर दुर्घटना : ६ जना भारतीय मजदूर घाइते

सुदूरपश्चिम । कैलालीको बर्दगोरिया गाउँपालिका–४ मा आज से १ त ८२५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ६ भारतीय मजदूर घाइते भएका छन् । सडक कालोपत्रे गर्ने क्रममा बिछ्याइएको अलकत्रामा चिप्लिएर ट्रलीसहितको ट्याक्टर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायब उपरीक्षक