५ जेष्ठ २०८१, शनिबार

Tag: मकवानपुरमा सवारी दुर्घटना

मकवानपुरमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

मनहरी । मकवानपुरमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको