५ जेष्ठ २०८१, शनिबार

Tag: भोलि बिहीबार

भोलि बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले तमु ल्होसारका अवसरमा भोलि बिहीबार पुस १५ गते सार्वजनिक बिदा दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयद्वारा आज साँझ प्रकाशित सूचनामा जनाइएको छ । तमु ल्होसारका