८ जेष्ठ २०८१, मंगलबार

Tag: भोटेकोशी

भोटेकोशी बाढीपहिरो पीडित ७३ घरपरिवारलाई राहत

मेलम्ची, ३०असार । बाह्रबिसे नगरपालिकाका बाढी पहिरो पीडित ७३ घरपरिवारलाई नेपाली काँग्रेसले राहत वितरण गरेको छ । बाढीपीडित ७३ परिवारलाई आइतबार खाद्यान्न वितरण गरिएको हो । जम्बुका ३४ परिवार तथा खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई