२ जेष्ठ २०८१, बुधबार

Tag: भोजन को सँग नगर्ने

भोजन को सँग गर्ने, को सँग नगर्ने

आधुनिक स्वास्थ्य विज्ञानमा भोजन को सँग, कहिले, कहाँ, किन र कुन परिस्थितिमा गरिएको हो भन्ने विषयको खासै महत्व नभएपनि प्राच्य स्वास्थ्य विज्ञानमा यी कुराहरुको ठूलो महत्व छ । १. दीर्घ जीवन र राम्रो स्वास्थ्य चाहनेहरुले सकभर बाहिरको खानु हुँदैन ।