३ जेष्ठ २०८१, बिहिबार

Tag: भैरहवा-हङकङ

भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु

भैरहवा, रुपन्देही । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुबिहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले