५ जेष्ठ २०८१, शनिबार

Tag: भैयाराम साह

मुद्दा मिलाइ दिन्छु भन्दै पैसा असुल्ने पत्रकार साह पक्राउ

कलैया, २९ असार । प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन् । प्रहरी हिरासतमा रहेका लागुऔषध कारोवारी व्यक्तिलाई छुटाइदिन्छु भन्दै अफान्तसँग मोटो रकम माग गरेको र केही रकम समेत