६ जेष्ठ २०८१, आइतबार

Tag: भुक्तानी प्रक्रिया

भुक्तानी प्रक्रियालाई सरल बनाउनुहोस् : प्रदेशमन्त्री ज्वाला

सुर्खेत, १४ माघ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बीमा क्षेत्रका समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिनुभएको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको सुर्खेत कार्यालयको आज उद्घाटन गर्दै उहाँले नीतिगत, कानूनी र व्यावहारिक