५ जेष्ठ २०८१, शनिबार

Tag: भित्रीखोला जलविद्युत्

जुम्लामा विद्युत्गृहको घर भासिँदा एकै घरका ३ जनाको मृत्यु

खलङ्गा । जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत्गृहको घर भासिँदा एकै घरका ३ जनाको मृत्यु भएको छ । गए राति करिब साढे २ बजे आयोजनाको विद्युत् गृहको घर भासिँदा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना