६ जेष्ठ २०८१, आइतबार

Tag: भिडियो ब्लग

भिडियो ब्लग मार्फत नेपालको पर्यटन प्रर्वद्धनमा अन्तर्राष्ट्रिय प्रचार

काठमाडौँ । जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको असर न्युनिकरणका लागि विश्व समुदायको ध्यानाकर्षण गर्न नेपालमा आयोजना गरिएको बल्र्ड ब्लग च्यालेन्ज अन्तर्गत विश्वका चर्चित बल्गर्सका भिडियोहरू सार्वजनिक गरिएको छ । पार्टी नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास