५ जेष्ठ २०८१, शनिबार

Tag: भारत-नेपाल सम्बन्ध

भारत-नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छ : प्रधानमन्त्री मोदी

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत-नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताएका छन् । दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र