६ जेष्ठ २०८१, आइतबार

Tag: भारतीय पक्ष

भारतीय पक्षले बनाइदिएका नक्सा प्रयोगमा आउने गरेका कारण छुटिरहेथ्यो लिम्पियाधुरा

असार १, काठमाडौं । नेपालको नक्सा इतिहास त्यति लामो छैन। नेपालले आफैं नक्सा बनाएको ४५ वर्ष मात्रै भएको छ। त्यसअघि भारतीय पक्षले बनाइदिएका नक्सा प्रयोगमा आउने गरेका थिए। नेपाल सरकारले पहिलो पटक २०३२ सालमा अन्तर्राष्ट्रिय सीमासहित नक्सा जारी गरेको नापी