२ जेष्ठ २०८१, बुधबार

Tag: भारतीय काउन्सिल

प्रेस काउन्सिल नेपालद्वारा भ्रामक सामग्री दिने सञ्चारमाध्यमलाई कारवाही गर्न भारतीय काउन्सिलसँग आग्रह

काठमाडौँ, २६ असार । प्रेस काउन्सिल नेपालले भारतीय प्रेस काउन्सिलसँग भारतका केही सञ्चारमाध्यममा नेपाल र नेपालको सरकार प्रमुखका सम्बन्धमा भ्रामक, अतिरञ्जित, अपुष्ट र चरित्रहत्याकेन्द्रित सामग्री प्रसारण भइरहेकाले कारबाहीका लागि आग्रह गरेको छ । नेपाल काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भारतीय