४ जेष्ठ २०८१, शुक्रबार

Tag: भाग्य परीक्षा

क्रोएसिया र स्विट्जरल्याण्ड विश्वकपका लागि छनोट, इटालीको आज ‘भाग्य परीक्षा’

 कात्तिक २७, काठमाडौँ । क्रोएसिया र स्विट्जरल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् । युरोपेली समूहअन्तर्गत गएराति भएको दोस्रो लेगको प्ले अफ खेल बराबरीमा रोकिए पनि पहिलो लेगमा हात पारेको जितको आधारमा यी दुई राष्ट्रले विश्वकपमा