६ जेष्ठ २०८१, आइतबार

Tag: भाउज्यू कारागार

देवरको हत्या अभियोगमा भाउज्यू कारागारमा

जलेश्वर, ९ वैशाख । महोत्तरी जिल्ला अदालतले देवरको हत्याको अभियोगमा एक महिलालाई कारागार चलान गरेको छ । पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले देखेपछि भाउज्यूले प्रेमीसँग मिलेर उनको हत्या गरेको