५ जेष्ठ २०८१, शनिबार

Tag: भरपेट खाना

कोरोना सङ्क्रमित र कुरुवालाई २० मा भरपेट खाना

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना सङ्क्रमित, अन्य रोगका बिरामी र कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि उनीहरुका आफन्तलाई राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक रु २० मा भरपेट खाना उपलब्ध भएपछि बिरामीका कुरुवालाई होटल