६ जेष्ठ २०८१, आइतबार

Tag: भरत भट्टराई

औषधि व्यवस्था विभागको महानिर्देशकमा भट्टराई

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । मंगलबार स्वाथ्यमन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार औषधि व्यवस्था विभागमा महानिर्देशकमा भरत भट्टराईले जिम्मेवारी पाएका छन्