२ जेष्ठ २०८१, बुधबार

Tag: भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला

नारायणगढ-मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला गरिने

भाद्र २३, काठमाडौँ | दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको बिहिबार सम्पन्न बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन