६ जेष्ठ २०८१, आइतबार

Tag: भदौ १३ गते

एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्यो

लहान, सिरहा । नेकपा (एमाले) को आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिए । उक्त