५ जेष्ठ २०८१, शनिबार

Tag: भत्ता वृद्धि

भत्ता वृद्धि भएसँगै लमजुङका वृद्धवृद्धामा छायो खुशी

लमजुङ । सरकारले शनिबार सार्वजनिक गर्दै गरेको बजेट भाषण सुन्दै हुनुहुन्थ्यो दोर्दी गाउँपालिका–३ का ८५ वर्षीया मनमाया गुरुङ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २०७८/७९ को बजेट भाषण गर्दै जाने क्रममा जब सामाजिक वृद्धभत्ता ३३ प्रतिशत वृद्धि भन्नुभयो, उहाँको चाउरी परेको